काठमाडौँ । १३ उपसचिवको सरुवा भएको छ । न्याय सेवा आयोगले उपसचिव स्तरका १३ जना कर्मचारीको सरुवा गरेको हो ।
आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार न्याय समूह, सरकारी वकिल समूहतर्फका १३ उपसचिवको सरुवा गरिएको हो।