२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी पुस्ता दुरुपयोग हुनसक्ने ओलीको चिन्ता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन जी पुस्ता देशको स्वाभिमान, कानून र राष्ट्रियता बुझ्न सक्षम रहेको भन्दै दुरुपयोग गर्नेतर्फ सचेत रहनुपर्ने बताएका छन् ।

भर्चुअल दुनियाँमा अभ्यस्त ‘जेनेरेसन जेड’ भनेर चिनिने नयाँ पुस्ताले सामाजिक सञ्जाल निष्क्रिय बनाउने सरकारको कदमविरुद्ध सडक आन्दोलनमा उत्रिने तयारी गरिरहँदा ओलीको यो भनाइ आएको हो ।

गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलको प्रस्तुतीकरणपश्चात सम्बोधन गर्दै ओलीले सरकारले सामाजिक सञ्जाल बन्द गर्न नभई दर्ता मात्र गराउन खोजेको बताए ।

ओलीले भने, ‘अहिलेको पुस्ता देशको स्वाभिमान, कानून, राष्ट्रियता बुझ्न सक्षम छ । हामीले सामाजिक सञ्जाल बन्द गर्न खोजेको होइन, दर्ता मात्र गराउन भनेका हौँ । एक वर्षदेखि तारनतार ताकेता गर्दा पनि नमानेपछि अहिलेको अवस्था आएको हो । जेन जी पुस्तालाई दुरुपयोग गर्न सक्छन् । त्यसप्रति सचेत हुनुपर्छ ।’