२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनको चेतावनी: ‘जेन जेडको स्वत: स्फूर्त र्‍यालीमा नेताहरू नघुसाओस्, मेरो समर्थन मात्र युवाहरूलाई’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले भोलिको र्‍यालीलाई जेन जेड अर्थात् २८ वर्ष मुनिका युवाको स्वत:स्फूर्त अभियान भन्दै नेताहरूलाई त्यसमा हस्तक्षेप नगर्न कडा चेतावनी दिएका छन्।

साहले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा आफू उमेर हदबन्दीका कारण उपस्थित हुन नसक्ने तर र्‍यालीको उद्देश्यप्रति भरपुर समर्थन रहने स्पष्ट पारेका छन्। उनले भनेका छन्, “भोलि यो स्वत:स्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताले आफ्ना स्वार्थ पूरा गर्न बाठो नबन्नुहोस्।”

उनले जेन जेड लाई सोधेका छन्, उनीहरूले कुन खालको देश देख्न चाहन्छन् भन्ने कुरा बुझ्न आफूलाई चासो रहेको छ। “उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ। म पनि अझै उहाँहरूलाई बुढो देखिन्छु,” उनले लेखेका छन्।

यससँगै बालेनले राजधानीमा हुने उक्त र्‍यालीलाई पूर्ण रूपमा युवाको आवाज भनेर व्याख्या गर्दै, राजनीतिक दल र नेताहरूलाई आफ्नो फाइदा निकाल्ने प्रयास तत्काल रोक्न आग्रह गरेका छन्।