२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति, प्रधानमन्त्री निवाससहित संवेदनशील क्षेत्रमा सेना तैनाथ

अ+ अ-

काठमाडौँ । सरकारले काठमाडौँका सरकारी तथा सार्वजनिक संरचना सुरक्षार्थ नेपाली सेना परिचालन गरेको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयका आधारमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संसद् भवन, सिंहदरवारसहित महत्त्वपूर्ण संरचना तथा प्रतिष्ठानको सुरक्षामा सेनाको तैनाथी गरिएको हो ।

प्रशासन उच्च स्रोतका अनुसार स्थानीय प्रशासन ऐन २०२८ अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु जारी गरेपछि, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सेनालाई तोकिएका विभिन्न स्थानमा परिचालन गरिएको हो ।

जेन-जेडको प्रदर्शन र प्रहरीबीच झडप बढेपछि काठमाडौँ प्रशासनले सोमबार राति १० बजेसम्म माइतीघर, बानेश्वर, तीनकुने, शंखमूल र राष्ट्रपति निवास परिसरसहितका अति संवेदनशील क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।