२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड प्रदर्शनमा सरकार दमनप्रति सर्वोच्च बारको आपत्ति

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले जेन जेडको प्रदर्शनका क्रममा भएको दमनको कडा शब्दमा निन्दा गरेको छ।

सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “जेन जेडको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्ति प्रयोग तथा सुरक्षाकर्मीले चलाएको गोली लागी सयौँ प्रदर्शनकारी घाइते भएका र सार्वभौम नागरिकको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानाकर्षण भएको छ।”

सर्वोच्च बारले विरोध प्रदर्शन गर्नु सार्वभौम नागरिकको मौलिक अधिकार भएको प्रस्ट्याउँदै सरकारले स्थिति थप प्रतिकूल हुन नदिन संयमित, मर्यादित र जिम्मेवार व्यवहार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।