२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेडमाथि निर्मम आक्रमण गरिएको ठहर गर्दै एमाले अखिलले माग्यो जिम्मेवार व्यक्तिहरूको राजीनामा

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘जेन जेड’ को शान्तिपूर्ण आन्दोलनलाई नरसंहारमा परिणत गर्ने गरी भएको सरकारी दमनप्रति गहिरो दुःख व्यक्त गर्दै घोर निन्दा गरेको छ । 

संगठले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै गृह प्रशासनले विद्यार्थीमाथि गरेको निर्मम आक्रमणलाई ‘अबोध सन्तानमाथिको आततायी कदम’ भएको जनाएको हो ।

संगठनका अध्यक्ष सुजन कडरियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै जिम्मेवार निकायको राजीनामा सहित उच्चस्तरीय छानबिन समिति गठन गरी अबोध बालबालिकाको हत्या गर्ने सबैलाई निर्मम कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

अनेरास्ववियुले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको नि:शुल्क उपचार सुनिश्चित गर्न माग गरेको छ ।

यस घटनाप्रति विरोध स्वरूप अनेरास्ववियुले आफ्नो झण्डा एक हप्तासम्म झुकाउने निर्णय पनि गरेको छ। साथै विद्यार्थीहरूको पक्षमा निर्बाध रूपमा आन्दोलन गर्ने स्पष्ट सन्देश दिएको छ ।