२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा प्रहरीको गोली लागेर गौतमको निधन

अ+ अ-

काठमाडौँ  । जेन जेड आन्दोलनको क्रममा  प्रहरीको गोली लागेर निकिता गौतमको निधन भएको छ ।

मंगलवार गौशालामा आफू बस्ने घरको छतमा उभिएर आन्दोलन हेरिरहेको अवस्थामा प्रहरीको गोली लागेर निधन भएको उनको साथी सन्जिता चौलागाईंले बताएकी छन्।

आफ्नो इमान्दार र अनुशासित विद्यार्थीको गोली लागेर मृत्यु भएको सुन्दा निकै दुःख लागेको साथी सन्जिताले बताइन् ।  

छाती र घाँटीमा गोली लागेर ढलेकी निकितालाई तुरुन्तै फ्रन्ट लाइन हस्पिटल पुरानो बानेश्वर पुर्‍याउँदा मृत्यु भइसकेको जानकारी दियो । आज भने लासलाई पोस्टमार्टमको लागि टिचिङ हस्पिटल लगिएको र पालो आएपछि अस्पतालले पोस्टमार्टम गर्ने कुरा गरेको निकिताको काकी एलिना घिमिरे गौतमले बताएकी छन् ।

 कठोर शैलीमा प्रहरीले गोली चलाएर घरमा रहेकी छोरीको निधन भएपछि आमा पटक पटक बेहोस भएर समाल्न गाह्रो भएको बताएकी छन्। यस घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग समेत उनले गरेकी छिन्।