२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय र व्यवसायी कास्कीका प्रहरी कार्यालय बनाउन जुटे

अ+ अ-

काठमाडौँ । कास्की जिल्लामा रहेका सम्पूर्ण प्रहरी कार्यालयहरू मर्मत तथा पुनर्निर्माणमा स्थानीय समुदाय र व्यापारीहरू जुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार व्यापारी तथा स्थानीय समुदायले पोखराका सम्पूर्ण प्रहरी भवन आफूहरूले बनाइदिने भन्दै निर्माण सुरु गरेका हुन् ।

उनीहरूले प्रहरी कार्यालयलाई चाहिने लत्ता कपडा, फर्निचरका सरसामान, रंग रोगन तथा भौतिक निर्माणसम्मको कामको जिम्मा लिएर उनीहरूले काम सुरु गरेका हुन् ।

२३ भदौमा जेन जेडले गरेको प्रदर्शनका क्रममा पोखराका अधिकांश प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसकारण अहिले प्रहरीले नियमित काम समेत गर्न सकेको थिएन ।

अहिले भने समुदाय नै आएर सबै निर्माणको जिम्मा आफूहरूले लिने भन्दै पुनर्निर्माणमा जुटेको प्रहरीको भनाई छ ।