रसुवा बाढीमा चार प्रहरी कार्यालय प्रभावित, ४० प्रहरी सम्पर्कविहीन
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीले चार प्रहरी कार्यालय प्रभावित बनाएको छ। प्रभावित कार्यालयमा कार्यरत ४० जना प्रहरीसँग सम्पर्क हुन नसकेको प्रारम्भिक विवरण प्राप्त भएको छ।...