२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेडको विरोध प्रदर्शनमा भएका अप्रिय घटनाका तस्बिर-भिडियो पठाउन प्रहरीको अनुरोध

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न स्थानमा भएको जेनजेडको विरोध प्रदर्शन र आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट तथा आम सर्वसाधारणमा त्रास सिर्जना गर्ने अन्य घटनासँग सम्बन्धित सूचना संकलन गर्न आम जनसमुदायसँग सहयोगको आग्रह गरेको छ।

 उक्त घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिङ्कहरू भए, ती लिङ्कहरू इमेलमा पठाउन प्रहरीले अनुरोध गरेको छ । यससँगै, प्रहरीले सामग्री पठाउने व्यक्तिहरूको गोपनीयता पूर्ण रूपमा कायम राखिने बताएको छ । 

प्रहरीको यो पहलले जनसाधारणमा भय-त्रास सिर्जना गर्ने घटनाहरूको सत्य तथ्य अनुसन्धान गर्न र दोषी पहिचानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।