२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलिदेखि फिल्म हल खुलाइने

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनको कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि सञ्चालनमा आउने भएका छन् ।आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्यूएफएक्सको हलबाहेकका अन्य १६४ वटै हल सञ्चालनमा आउनेछन् । केही सर्तसहित हल खोल्न लागिएको संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले जनाए । उनका अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल सञ्चालन हुनेछन् ।

रात्रिकालीन सोलाइ समेत कडाइ गरिने भएको छ । राती १० बजेभित्र हल बन्द गर्ने गरी हल सञ्चालन गर्न लागिएको समेत प्रवक्ता थापाले जनाए ।

हल सञ्चालनमा आएसँगै यसअघिदेखि नै प्रदर्शनरत फिल्महरू रिमै, बागी ४, कोशेढुंगा, मोहर लगायतका फिल्म प्रदर्शन हुनेछन् । यसबाहेक केही विदेशी फिल्म समेत रिलिजको तयारी छ ।

सोमबारदेखि हल खुल्ने भएपछि हल सञ्चालक सरसफाइमा जुटेका छन् । चलचित्र संघका अनुसार २५ भदौमा विराटनगर स्थित क्यूएफएक्स, बुटवलस्थित क्यूएफएक्स, गोंगबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्यूएफएक्साम क्षति पुगेको छ ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेन जेडले २४ भदौमा देशभर प्रदर्शन गरेका थिए । थुप्रै हताहत हुने गरी सरकारले दमन गरेपछि भोलिपल्ट समेत प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा सरकारी र व्यावसायिक संरचनामा आगजनी र तोडफोड गरिएको थियो ।