२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न लोक सेवाको अनुरोध, फिर्ता नगरे कानुन कारबाहीको चेतावनी

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले जेन जेड आन्दोलनको क्रममा चोरिएका तथा हराएका जिन्सी सामानहरू फिर्ता गर्न अनुरोध गरेको छ ।

भदौ २४ गते भएको आन्दोलनको क्रममा आयोग मातहतका कार्यालयहरू (दाङ, हेटौडा, पोखरा, बुटवल लगायत) मा भएको तोडफोड, आगजनी र चोरी घटनाबारे सार्वजनिक सूचना जारी गरेको छ।

आयोगका अनुसार आन्दोलनको क्रममा सवारी साधनहरू (चार पाङ्ग्रे र दुई पाङ्ग्रे), टेलिभिजन, कम्प्युटर सेट, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, छपाई मेसिन, फोटोकपी मेसिन, पङ्खा लगायतका सामानहरू लुटपाट एवं चोरी भएका छन् ।

उक्त तोडफोड, आगजनी र चोरीमा संलग्नहरूको सिसिटिभी फुटेज मार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको भए कार्यालयको मातहत कार्यालय वा नजिकको प्रहरी कार्यालयमा फिर्ता बुझाइ दिन आग्रह गरेको छ ।

फिर्ता नगरे कानुन बमोजिम कारबाही गर्ने आयोगले चेतावनीसमेत दिएको छ ।