काठमाडौँ । पश्चिम नेपालमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार साँझ साढे ८ बजे तीर रुकुमपूर्व र बागलुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४।४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।







