२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखकाली र गोरखनाथ मन्दिरमा गरियो घटस्थापना

अ+ अ-

काठमाडौँ । गोरखा दरबारस्थित गोरखकाली मन्दिरको दशैं घरमा घटस्थापना गरिएको छ ।

सोमबार बिहान ९ बजेर १३ मिनेटको साइतमा घट्ट स्थापना गरेर जौको जमरा राखिएको जनाइएको छ ।

सँगै गोरखनाथ मन्दिरमा पनि जमरा राखिएको छ । गोरखकाली मन्दिरको पूजा कोठा र जमरा कोठामा एक/एक पाथी, गोरखनाथ मन्दिरमा चार माना, उपल्लोकोट भगवती मन्दिरमा दुई माना र तल्लोकोटमा एक माना जौ को बिज राखिएको छ ।

बिहान सबेरै भगवतीलाई कैलाश कोठाबाट गर्भ गृहमा सारे पश्चात् घटस्थापना गरिएको पुजारीले बताएका छन् । दशैंको पहिलो दिन शैलपुत्री भगवतीको पूजा आराधना हुने छ ।

आजबाट नियमित बली समेत सुरु हुने बताइएको छ ।