२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घर जलेपछि रेनुको गुनासो : ‘रातदिन जनताको सेवा गरेको ‘पुरस्कार’ पाएँ’

अ+ अ-

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल जेन जेड आन्दोलनकारीले जलाएको घरमा पुगेर बिरक्तिएकी छन् । उनले चित्त दुखाउँदै जनताको रातदिन सेवा गरेको ‘पुरस्कार पाएको’ बताइन् ।

२४ गतेको जेन जेड आन्दोलनका क्रममा रेनु दाहाल र उनका श्रीमान् बस्दै आएको भरतपुर २१, शिवनगरस्थित घरमा आगजनी गरेर ध्वस्त पारिएको थियो ।

आन्दोलनकारीहरूले घरभित्र थुप्रै सिलिन्डर हालेर विस्फोट गराएका भिडिओहरू सार्वजनिक भएका छन् । यो घर खासमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले नै बनाएका हुन् । रेनु बस्न थालेको ५ महिना जति मात्रै भएको थियो ।

रेनुको आफ्नो घर काठमाडौँमा रहेको छ । उक्त घरमा पनि तोडफोड भएको थियो । तर, आगजनीबाट भने जोगियो । शिवनगरको घर भने बस्नै नमिल्ने गरी ध्वस्त भएको छ । घर निरीक्षणका क्रममा उनलाई कार्यकर्ताहरूले आन्दोलनकारीहरू सिलिन्डर बोकेरै आएको र भित्र रहेका सिलिन्डर पनि विस्फोट गराएको बताएका थिए ।

रेनुका अनुसार घरमा आगजनी हुँदा उनी भरतपुर उपमहानगरमा थिइन् । कार्यालय पुगेर एउटा विज्ञप्ति जारी गरिन् । तर, महानगरभित्रै आक्रमण भयो र उनीसहित सबै भाग्नुपर्‍यो । त्यसपछि केही दिन भूमिगत भएर उनी अहिले फेरि काममा फर्केकी छिन् ।