२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’बिनाको माओवादी बनाउन सुदन किराँतीलाई दिए सुदेश पराजुलीले चुनौती

अ+ अ-

काठमाडौं । नेकपा एसको पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले माओवादी केन्द्रका नेता सुदन किराँतीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिनाको माओवादी बनाउन चुनौती दिएका छन् ।

उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यस्तो चुनौती दिएका हुन् ।

‘सुदन किराँतीलाई चुनौती नै सही ‘प्रचण्ड’बिनाको पार्टी बनाउनु’, उनले लेखेका छन्, ‘हामीलाई सम्झेर बेसरी गला र बडुल्की लागेछ नमिठोसंग सर्केला नि फेरि !’

त्यस्तै, उनले राईलाई हिम्मतका साथ ‘प्रचण्ड’को प्रतिवेदन पढ्ने काम गर्नु, बहस त्यही केन्द्रित गर्ने समेत सुझाएका पनि छन् ।

उनले अर्काको घरको धेरै चियो चर्चो नगर्नु, आँटका साहस हामी सामना गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।

सुदन किराँतीले बिहीबार माधव नेपालमाथि भ्रष्टाचार मुद्दा चलिरहँदा नेकपा एससँग एकता गर्नु हानिकारक भएको टिप्पणी गरेका थिए । 

पराजुलीले त्यसैको जवाफ फर्काउने क्रममा यस्तो जवाफ दिएका थिए ।