काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि पार्टी पुनर्गठन र पार्टी संरचनाको माग उठिरहेका बेला नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो।
समितिको बैठक असोज २६ गते आइतबार सानेपास्थित पार्टी कार्यालयमा १ बजे बस्ने तय भएको काँग्रेसले विज्ञप्तिमार्फत जानकारी गराएको छ।







