काठमाडौँ । लोक सेवा आयोगले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विज्ञापन नं. ३६, ३९, ४०, ४१ र ५६/०८१-८२ (आ.प्र. खुला तथा समावेशी), तह ७ का विभिन्न सेवा, समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







