२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गृह मन्त्रालयको लाचारीले समाजमा अपराधीकरण बढ्ने निश्चित’ : हृदयेश त्रिपाठी

अ+ अ-

काठमाडौँ । मधेशवादी नेता तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले गृह मन्त्रालयको पछिल्लो विज्ञप्तिले समाजमा अपराधीकरण बढ्ने निश्चित रहेको बताएका छन् । उनले गृहमन्त्री लाचार बनेकोमा आपत्ति जनाएका छन् ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष समेत रहेका त्रिपाठीले उद्योग, निजी घर, सरकारी भवन र सार्वजनिक सम्पत्ति लुटपाट आगजनी गर्ने आपराधिक समूहले उन्मुक्ति पाएमा समाजमा अपराधीकरण बढ्ने बताएका हुन् ।

उनले १२ सय हतियार र एक लाखभन्दा बढी गोली प्रहरीबाट लुटिएको तथा हजारौँ कैदी फरार भएकोबारे गृह मन्त्रालयको धारणा र प्रयास के छ भनी सामाजिक सञ्जालबाट प्रश्न समेत गरेका छन् ।

हालै गृह मन्त्रालयले भदौ २३ र २४ मा भएका घटनालाई लिएर जाँचबुझ आयोगको प्रतिवेदनअघि कुनै धरपकड र कारबाही नहुने भनेपछि सर्वत्र विरोध भइरहेको छ ।