२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वलक्षित सुरक्षा व्यवस्थामा कडाइ

अ+ अ-

काठमाडौँ । गुल्मीमा चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेको हो । 

चाडपर्वमा हुनसक्ने चोरी डकैती, ठगी, लुटपाट, कुटपिट, झैँ-झगडा, सवारी दुर्घटना, कालोबजारी, खाद्य पदार्थको कृतिम अभाव तथा पटाकाहरूजस्ता अपराधजन्य कार्यहरू न्यूनीकरण गर्न सुरक्षाको लागि सुरक्षाकर्मीहरू तैनाथ पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएकाले छ ।  

उहाँका अनुसार विशेष गरी चाडपर्वको समयमा हुने भिडभाड, यात्रु आवागमन, किनमेल र सम्भावित आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई सतर्क रहन आग्रह गरिएको छ । जिल्लाभर सुरक्षा सतर्कता बढाइएको छ । मठमन्दिर, सार्वजनिक स्थल तथा यातायात व्यवस्थामा विशेष निगरानी गरिएको उहाँले जानकारी दिनुभयो । 

चाडपर्वको समयमा यस जिल्लामा शान्ति सुरक्षा कायम राख्न विभिन्न १६ संख्यामा ३६८ जना प्रहरीलाई परिचालित गरिएको छ । कमाण्ड पोष्ट, जिल्ला रिजर्भ, क्यूआरटी परिचालन, कार्यालय सुरक्षा, मोबाईल गस्ती, पैदल गस्ती, पिकेट, ट्राफिकसहितको संयुक्त चेकिङ, भिभिआइपि तथा भिआइपि को सुरक्षा प्रहरी परिचालित गरिएको छ । 

त्यसैगरी, सूचना संकलन, यात्रु सहायता कक्ष, धार्मिक तथा पर्यटकीयस्थल सुरक्षा, राजमार्ग स्कटिङ, २४ सै घण्टा राजमार्ग विशेष सुरक्षा, ग्रामीण गस्ती, बजार अनुगमन लगायतका विभिन्न डिउटीमा प्रहरी परिचालित भएका छन् । 

सर्वसाधारण आम नागरिकलाई सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरणसँगै सुरक्षित भएको अनुभूति गराउन मोबाईल र पैदल गस्ती समेत बढाइएको उहाँले बताउनुभयो । चाडपर्वको समयमा आवत–जावत गर्ने यात्रुको सहजतासँगै सुरक्षित रुपमा गन्तव्यसम्म पुग्ने वातावरण मिलाउन विभिन्न स्थान तथा बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । 

चाडपर्व मनाउँदा अर्कालाई असर पर्ने कार्य नगर्न आग्रह गर्दै प्रहरीले होहल्ला गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्‍याउनेहरुविरुद्ध कारबाही गरिने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।