२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा वर्षापछि बेपत्ता चार जनाको खोजी जारी, सेनाले गर्‍यो १२ जनाको उद्धार

अ+ अ-

रसुवा। अविरल वर्षाका कारण रसुवामा बेपत्ता भएका चार जनाको खोजी कार्य जारी रहेको छ । मिति २०८२ आश्विन १७ गतेदेखि १९ गतेसम्म परेको लगातार वर्षाले गोसाईंकुण्ड गाउँपालिका-५, ड्याम साइड क्षेत्र प्रभावित बनेको थियो ।

ड्याम साइड इलाकातर्फ गएका १६ जनामध्ये १२ जनालाई नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको उद्धार टोलीले उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । बाँकी चार जना अझै बेपत्ता रहेका छन् ।

बेपत्ताहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोलीहरूले ड्याम साइड, भाङ्गे झरना लगायत पाँच वटा विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

सुरक्षाकर्मीहरूले निरन्तर खोजी कार्यलाई तीव्र पारेका छन् भने स्थानीय बासिन्दा र अन्य उद्धारकर्मीहरू पनि सहयोग गरिरहेका छन् ।