२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरमा दुई समुदायबीचको विवाद समाधान गर्न सर्वपक्षीय सहमति

अ+ अ-

काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद समाधानका सामाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ ।

असोज १७ गते दुर्गा माताको मूर्ति विसर्जन गर्ने क्रममा समुदायबीच झडप र तनाव उत्पन्न भएको थियो । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको पहलमा आज बसेको दुवै धार्मिक समुदायका अगुवा तथा सुरक्षासंस्थाका प्रतिनिधिहरू लगायतको सर्वपक्षीय बैठकले गैरकानूनी तथा अराजक घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्ने निर्णय पनि गरेको छ ।

बैठकले यसअघि मिति २०८२ भदौ १६ र २०७८ कार्तिक २९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा तेलिया पोखरी विवाद व्यवस्थापनका विषयमा भएका निर्णयहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने सहमति पनि भएको हो ।

देवपुरा रुपैठा क्षेत्रमा धार्मिक सद्भाव, सामाजिक एकता र शान्ति कायम राख्न सबै राजनीतिक दल र धार्मिक समुदायले आफ्नो तर्फबाट सक्रिय पहल गर्ने र कुनै पनि व्यक्ति वा समूहले सद्भावमा खलल पुग्ने गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।