२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्षले दिए एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा

अ+ अ-

काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष राम किशोर सिंह परागले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

यसअघि जेनजी आन्दोलनका क्रममा एमालेको वीरगन्ज महानगर उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका परागले बुधबार भने एमालेको साधारण सदस्यबाटै राजीनामा दिएका हुन्।

बुधबार वीरगन्ज-१० स्थित घडिअर्वा पोखरी पार्कमा भेला भएका जेनजी युवाहरूको भेलामा पुगेका वडाध्यक्ष परागले एमालेको साधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन्।

आफूले असोज ६ गते नै एमालेको साधारण सदस्यबाट राजीनामा दिइसकेको दाबी गरेका छन् ।

सुशासन र परिवर्तनको चाहना राखेका नागरिक र जेनजी पुस्ताको माग भएको तर नेकपा एमालेको नेतृत्व सुध्रिने संकेत नदेखिएपछि त्यस्तो पार्टीमा आफू बस्न नसक्ने निष्कर्ष निकालेर पार्टी परित्याग गरेको उनले बताए । आफू कुनै राजनीतिक दलमा आबद्ध नभएको बताउँदै उनले अहिलेको जेनजी पुस्ताको साथमा रहने बताएका छन् ।