मुस्ताङी च्याङ्ग्रा बेच्न पोखरा आइपुगेका जनप्रतिनिधि भन्छन्–राजनीति जनताको जीवनसँग जोडिनुपर्छ, गोठाला जोखिम मोलिरहँदा वडाध्यक्ष कुर्सीमा बसेर हेरिरहन सक्दैन’
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको रन्को गाउँ–शहरमा फैलिन थाल्दा गण्डकीको मुख्य व्यापारिक केन्द्र पोखरामा छुट्टै चहलपहल थपिन्छ । त्यो चहलपहल हो, समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा अग्लो तिब्बती सीमावर्ती...