काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको वि.नं. ७.११/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), तह ६, प्राविधिक सेवा, विभिन्न समूहका शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







