२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वसभामुख सापकोटाद्वारा सरकारी गाडी संसद् सचिवालयलाई फिर्ता

अ+ अ-

काठमाडौँ । पूर्वसभामुख अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन्। सरकारले पूर्व पदाधिकारीहरूलाई दिएको सवारी साधन फिर्ता गर्ने निर्णय गरेसँगै पूर्वसभामुख सापकोटाले गाडी फिर्ता गरेका हुन्।

दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन मंगलबार संसद् सचिवालयलाई गाडी फिर्ता गरेको सापकोटाको सचिवालयले जनाएको छ।

सापकोटाको सचिवालयले भनेको छ, ‘मन्त्रीपरिषद्को निर्णयअनुसार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपलब्ध गराएको सवारी साधन दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन २०८२ असोज २१ गते मंगलबार संसद् सचिवालयलाई फिर्ता गरिएको जानकारी गराउँछौँ।’

यसअघि पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीले पनि गाडी फिर्ता गरेका थिए।