काठमाडौँ । लोक सेवा आयोगले वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको वि.नं. १२-१६/०८१-८२ (खुला तथा समावेशी), तह ५ विभिन्न सेवा, समूहका वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा







