२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहार लगत्तै देशभर सद्भाव यात्रा गर्दै रास्वपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सद्भाव यात्रा गर्ने भएको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रामा निस्कने गरी कार्यक्रम तय गर्दैछ ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बस्ने सचिवालय बैठकमा यो विषयमा थप छलफल हुनेछ । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बिहान ११ बजे सचिवालय बैठक बस्दै छ । बैठकबाट तीन चरणमा सद्भाव यात्रा गर्ने गरी मिति तय गरिनेछ ।

प्रवक्ता झाका अनुसार समाजमा अहिले द्वन्द्व छ । राज्य र समाजलाई जोड्नुपर्ने छ । मानिसहरूलाई एक अर्कोप्रति विश्वास आर्जन हुने वातावरण बनाउनु छ र एक अर्कोप्रति सद्भाव कायम गर्ने अवस्था सिर्जना गर्नुछ ।

प्रवक्ता झा भन्छन्, ‘हामीले गर्न लागेको सद्भाव यात्राको उद्देश्य भनेको मानिसहरूबीच एक अर्कोबीच सद्भाव नखलबलियोस् भनेर हो ।’

आन्दोलनका क्रममा छिमेकीकै घर जोगाउन नलाग्ने जस्तो अवस्था देखा परेको, एउटा पार्टीले अर्को पार्टीको भवन जलाउँदा हेरेर बस्ने अवस्था रहेको भन्दै रास्वपाले मानिसहरूबीच एक अर्कोप्रति रहेको रिस कम सद्भाव यात्रा गर्न लागेको जनाएको छ ।

समाज र राज्य दुवैलाई सन्तुलनमा लैजान खोजिएको हो । झाका अनुसार सद्भाव यात्राका क्रममा रास्वपाका नेता/कार्यकर्ताहरू समाजमा जान्छन्, मान्छेहरूसँग भेट्छन्, चिया चौतारीमा पुग्छन्, क्लबमा पुग्छन् र के कसो छ भनेर कुराकानी गर्छन् ।

जेनजीले उठाएका विषय सदनमा आफूहरूले उठाएको तर, सङ्ख्याको कारणले धेरै गर्न नसकेको पनि भनिने उनले जानकारी दिएका छन् ।