२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवालय बैठकमा ओलीले गरे महेश बस्नेतको प्रशंसा 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रशंसा गरेका छन् ।

पार्टीलाई संकट पर्दा एक्लै बोलेर महेश बस्नेतले आफूलाई बहादुर नेताको दर्जामा पुर्‍याएको ओलीले बताएका हुन् ।

बैठकमा महेश बस्नेतको प्रशंग भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रवेश गराएकी थिइन् ।

बस्नेतले सार्वजनिक रूपमा बोलिरहेको कुराले पार्टीलाई फाइदा नहुने शाक्यको तर्क थियो । ‘किन यसरी बोल्न दिइदैछ ?,’ शाक्यको प्रश्न थियो, ‘यस्तो कुराले पार्टीलाई फाइदा पुगिरहेको छैन, ध्यान दिनुपर्नेछ ।’

उपाध्यक्ष शाक्यले आफ्नो बोल्ने पालोमा राखेको कुरालाई ओलीले तुरुन्तै जवाफ फर्काएका थिए । ‘अप्ठ्यारो पर्दा, संकट पर्दा अरू नबोल्ने रहेछन्,’ महेशको बचाउ गर्दै ओलीले भने, ‘पार्टीभित्रै उनै एउटा बहादुर रहेछन् । उही बोल्छ, उसैले काम गर्छ ।’