‘चाडपर्वपछि सरकारविरुद्ध सशक्त आन्दोलन गर्छौँ’ : महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चाडपर्व सकिएपछि सरकारविरुद्ध सशक्त आन्दोलन अघि बढाउने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले सरकार...