२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। तनहुँको बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित पृथ्वीराज मार्गमा शनिबार दिउँसो बस र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आइरहेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर आज दिउँसो १२ बजे दुर्घटना भएको हो । 

दुर्घटनामा स्कुटर चालक गोरखा धार्चे गाउँपालिका-७ का २८ वर्षीय पुनराम गुरुङ गम्भीर घाइते भएका थिए । उनीसहित सोही स्कुटरमा पछाडिको सिटमा रहेका ३२ वर्षीय मनोज गुरुङको पनि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका छन् ।

दुवै जनालाई प्रारम्भिक उपचारका लागि लक्ष्मी सिटी अस्पताल डुम्रे लगिएकोमा थप उपचारका लागि सीएमसी अस्पताल, भरतपुर चितवन रिफर गरिएको थियो । रिफरपछि केही समयमा पुनराम गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  प्रहरीका अनुसार दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।