काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको सहायक निर्देशक पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै सहायक निर्देशक पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको आ.प्र. र खुला तर्फका विभिन्न विज्ञपन नम्बर प्रशासन सेवा, प्रशासन/लेखा समूह, तह ८, सहायक निर्देशक पदका नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।











