२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसले इरानलाई सैन्य सहयोग जारी राख्ने

अ+ अ-

काठमाडौँ । रुसका विदेश मन्त्री सर्गेई लाभरोभले संयुक्त राष्ट्र संघको तर्फबाट प्रतिबन्धहरू लगाइए पनि रुसले इरानलाई सैन्य सहयोग जारी राख्ने बताएका छन् ।

उनले यसका लागि रुसले अन्तर्राष्ट्रिय कानुनहरूको पालना गर्ने पनि बताए । उनले भने, ‘हामी यी प्रतिबन्धहरूलाई मान्दैनौँ ।’

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सैन्य हतियारसँग सम्बन्धित प्रतिबन्धहरू लगाएको थियो, जुन अक्टोबर २०२० मा समाप्त भइसकेको थियो।

यस अन्तर्गत इरानमाथि हतियारको खरिद-बिक्रीसँग जोडिएको कुनै कानुनी प्रतिबन्ध थिएन, तैपनि सुरक्षा परिषद्ले यी प्रतिबन्धहरूलाई फेरि लागू गर्नका लागि मतदान गरेको छ।

अमेरिकाले प्रतिबन्धको पक्षमा मतदान गर्दा चीन र रुसले यसको विरोध गरेका छन् । रुसले आधिकारिक रूपमा यी प्रतिबन्धहरूलाई नमान्ने बताएको छ।

बीबीसीका अनुसार, लाभरोभले रोयटर्ससँग भनेका छन्, ‘संयुक्त राष्ट्रका प्रतिबन्धहरू हटेपछि इरानसँगको हाम्रो सैन्य र प्राविधिक सहयोगमा कुनै प्रतिबन्ध छैन, त्यसैले हामी अन्तर्राष्ट्रिय कानुनहरूको पालना गर्दै इरानलाई आवश्यक उपकरणहरू उपलब्ध गराइरहेका छौँ।’