काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
केन्द्रिय आयोगले मंगलवार एक सूचना जारी गर्दै नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नम्बर ११९०७।०८०-८१ (खुला), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








