काठमाडौँ । ठुलो सङ्ख्यामा नेपाल प्रहरीका इन्स्पेक्टरको सरुवा भएको छ । प्रहरी असोज २८ गतेको प्रहरी महानिरीक्षकको निर्णय अनुसार ६६५ इन्स्पेक्टर सरुवा गरिएको हो ।