काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज ०.१४ अंकले बढेर २५०५.७२ को विन्दुमा पुगेको छ ।
यो समयमा ९ लाख ६७ हजार १११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साथै २ कम्पनीको ८०० कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये ११ कम्पनीको मूल्य बढ्दा १० कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।







