२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले भने : ‘जेनजी आन्दोलनका क्रममा लुटपाट गर्ने विदेशबाट आएका होइनन्, देशकै हुन्’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते देशैभरि जेनजीका नाममा हत्या, हिंसा, ध्वंसात्मक क्रियाकलाप भएको बताएका छन्।

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको आज अवलोकन गर्दै उनले शान्ति क्षेत्र भनिएका विद्यार्थीलाई समेत आन्दोलनमा खुलेआम दुरुपयोग गरिएको बताएका हुन्।

अध्यक्ष ओलीले लुटपाट गर्नेहरू विदेशबाट आएका नभई देशकै भएका बताए। उनीहरूमध्ये कतिपयको पहिचान भइसकेको र पहिचान हुने क्रम समेत जारी रहेको भए पनि कारबाही गर्न सरकार तयार नरहेको ओलीको भनाइ छ।

उनले भने,ʻलुटपाट, आगजनी र त्यसको पक्षमा उहाँहरूको मनोभाव देखिन्छ। जसको क्षति भएको छ, जसलाई मार्का परेको छ, सरकार उसैको दुस्मन बनेको छ। ममाथि अझ धेरै दुस्मनी साँध्दै छ। मलाई सरकारमाथि गम्भीर आशंका छ।’

अध्यक्ष ओलीले देशमा एमाले भएको बताउँदै अपराध गर्नेलाई नछाड्ने बताए। भ्रष्टाचार, अनियमितता र कानुनविहीनता एमालेले रोकेरै छाड्ने उनले स्पष्ट पारेका छन्।

उनले ध्वंस मच्चाउने, घरका सामान लुट्नेलाई कारबाही हुनुपर्ने बताए। उनले पीडितले न्याय पाउनु पर्ने बताएका छन्।