२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मधेश सरकारमा जसपा छठपछि सहभागी हुन्छ’ : सचिव साह

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले जसपा नेपाल छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने बताएका छन् ।

बिहीबार विशेष भेटमा उनले मधेश प्रदेशमा मुख्यमन्त्री जितेन्द्रकुमार सोनलको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जसपा नेपाल छठ पर्वपछि सहभागी हुने बताएका हुन्। प्रदेश सरकारले विश्वासको मत लिएपछि गठबन्धन दलहरूको साझा कार्यक्रमसहित जसपा सरकारमा प्रवेश गर्ने तयारीमा रहेको उनले बताए ।

जसपा नेपालका सबै प्रदेशसभा सदस्यहरू सक्षम, अनुभवी र जनउत्तरदायी भएको उनले दाबी गरे । उनले राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको परामर्श अनुसार संसदीय दलले वर्तमान परिस्थिति र जनताको मनोभावना अनुरूप डेलिभरी दिन सक्ने, इमानदार र योग्य सांसदहरूलाई सरकारमा पठाउने निर्णय लिएको जानकारी दिए ।

जनताको विश्वास जित्दै मधेश प्रदेशलाई सुशासन, विकास र स्थायीतर्फ अघि बढाउने जसपाको उद्देश्य स्पष्ट रहेको उहाँले छठ पर्व सकिए लगत्तै मन्त्री चयन र सरकारमा सहभागिताको अन्तिम प्रक्रिया टुंगो लगाउने बताए ।