८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी स्वास्थ्य संस्थाको सेवा सुधार र निःशुल्क उपचार व्यवस्थित गर्न सम्झौता

स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, विद्यमान मापदण्ड पुनरावलोकन गर्ने र लक्षित वर्गको निःशुल्क उपचारलाई व्यवस्थित गर्ने उद्देश्य ।

अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र निजी स्वास्थ्य संस्था संघ नेपाल (एपीएचआईएन)बीच निजी स्वास्थ्य संस्थाको सेवा व्यवस्थापन सुधार तथा लक्षित वर्गको निःशुल्क उपचारलाई व्यवस्थित बनाउने विषयमा सम्झौता भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा भएको सम्झौतामा निजी स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आवश्यक सहजीकरण गर्ने तथा विद्यमान मापदण्ड पुनरावलोकन गर्ने विषय समेटिएका छन् ।

सम्झौतामा निजी स्वास्थ्य संस्थाबाट लक्षित वर्गलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित र पारदर्शी बनाउने विषयलाई समेत प्राथमिकता दिइएको छ ।

0 Comments