२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट

अ+ अ-

काठमाडौँ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२, सुकौरामा विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। 

स्थानीय सोमलाल गोलेको दुई तले कच्ची घरमा विद्युत सर्ट भएर आगलागी भएको हो।

आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागी हुँदा नगद दुई लाख रुपियाँ, अन्नपात, सुन दुई तोला, चाँदी चार तोला, भाँडाकुँडा, लत्ता कपडा, खाट, टेबल, कुर्सी, टिभी, मिटर बक्स, कागजातसहित तेह्र लाख बराबरको क्षति भएको छ। 

घर पूर्ण रूपमा जलेपछि सोमलालको परिवार आफ्नै भाइको घरमा गएर बसेका छन्। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन। आगो स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी खानिखेत मकवानपुरले जनाएको छ।