२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने

अ+ अ-

काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने नियुक्त भएका छन्। पर्यटन मन्त्रालयले मन्त्रालयका सह-सचिव तथा प्रवक्ता लामिछानेलाई विभागको रिक्त महानिर्देशकको जिम्मेवारी दिएको हो।

प्रशासन सिंहदरबार विशेष स्रोतका अनुसार पर्यटन मन्त्रीसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री स्तरीय निर्णयमार्फत सह-सचिव लामिछानेलाई विभागको महानिर्देशकका रूपमा जिम्मेवारी दिने निर्णय गरेकी हुन्। लामिछानेलाई युवा, दक्ष र जुझारु सह-सचिवका रूपमा लिइने गरिन्छ।

यसअघि असोज २३ गते सरकारले गरेको सह-सचिव सरुवामा तत्कालीन महानिर्देशक डा. नारायण प्रसाद रेग्मीको सरुवा भएपछि विभागको महानिर्देशक पद रिक्त रहेको थियो। डा. रेग्मीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भइसकेको र उनी हाल पोखरा कार्यालयमा पदस्थापन भइसकेका छन्।