२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ? भन्दै केन्द्रीय कमिटीको बैठकमा घनश्याम भुसालको प्रश्न

अ+ अ-

काठमाडौँ। नेकपा एसका महासचिव घनश्याम भुसालले जेनजी आन्दोलनपछिको परिस्थितिमा मुलुक राजनीतिक ब्ल्याक होलतर्फ जान लागेको अवस्था आइरहेको बताएका छन् ।

पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठक बुधबार उद्घाटन सत्रमा बोल्दै उनले यस्तो राजनीतिक अवस्थाले गम्भीर समीक्षा बैठकमा हुनुपर्ने बताएका छन् ।

अहिले नेकपा एसको एकताको प्रक्रियाको कुरा पनि चलिरहेकाले यसमा पनि बैठकले समीक्षा गर्ने बताए ।

‘हामीले यो बैठक असाधारण परिस्थितमा गर्न लागिरहेका छौँ । एकैचोटी सबैतिर प्रश्न उठेको छ । संविधान समेत केही ठाउँमा मिचिइरहेको छ । राजनीतिक ब्ल्याक होलतर्फ त गइरहेको छैन ? यो अवस्थामा हामी बैठक बस्दै छौँ,’ महासचिव भुसालले भने ।

उनले पार्टी जीवनका लागि पनि यो बैठक महत्त्वपूर्ण रहेको जानकारी दिएका छन् ।