निर्वाचन परिणामप्रति भुसालको समीक्षा : अपेक्षाभन्दा कम मत, वाम शक्तिको अवस्था कमजोर
काठमाडौँ। नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पछिल्लो प्रतिनिधि सभा निर्वाचनको परिणामलाई वामपन्थी आन्दोलनका लागि प्रतिकूल भएको मूल्यांकन गरेका छन्। नेकपा संयुक्तको राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकमा प्रस्तुत प्रतिवेदनमार्फत उनले...