काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवाको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज एक सूचना जारी गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विज्ञापन नं. ६५/०८१-८२ (खुला तथा समावेशी), तह ४, प्रशासन सेवा समूह सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।









