२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोज महिनामा प्रहरीले गर्‍यो २३ करोड ४३ लाख राजस्व दाखिला, कुन शीर्षकमा कति ?

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको असोज महिनामा २३ करोड ४३ लाख ८३ हजार ३४० रुपैयाँको राजस्व दाखिला गरेको छ ।

विभिन्न शीर्षकमा संकलन गरेर असोज महिनामा उक्त रकम राजस्व दाखिला गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार अदालती फैसला कार्यान्वयन‚ ट्राफिक कारबाही राजस्व‚ अवैध सुन बरामद‚ अवैध मालसामान बरामद‚ स्रोत नखुलेको रकम‚ अवैध नदीजन्य पदार्थ उत्खनन‚ अवैध काठ बरामद‚ अवैध पशुपक्षी‚ अवैध मुद्रा बरामद र अवैध चाँदी बरामद गरी १० शीर्षकमा उक्त रकम संकलन गरेर राजश्व खातामा दाखिला गरेको हो ।

सबैभन्दा बढी राजस्व ट्राफिक कारबाहीबाट संकलन भएको छ। जसमा तीन करोड १३ लाख ७३ हजार ५०९ रुपैयाँ संकलन भएको छ। सबैभन्दा कम राजस्व अवैध मुद्रा बरामदबाट एक लाख ६ हजार ४९६ रुपैयाँ संकलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुन शीर्षकमा कति हेर्नुहोस्ः