काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गरी प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं १२९५७/०८१-८२ (महिला), कृषि सेवा, बागवानी समूह, रा.प.अनं. प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :








