२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता जनार्दन शर्मालाई फर्किन ‘प्रचण्ड’को आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता जनार्दन शर्मालाई फर्किन आग्रह गरेका छन्।

माओवादीको विघटित केन्द्रीय कमिटीको बैठकमा संयोजक प्रचण्डले नेता शर्मालाई मिलेर अगाडि बढ्न आग्रह गरेको प्रवक्ता अग्नि सापकोटाले बताएका छन्।

‘तपाईँले विचार गर्नुस्। तपाईँ फर्किनुस्। सँगै अगाडि जानुपर्छ भनेर अध्यक्षज्यूले आह्वान गर्नुभएको छ। उहाँले सबै गणतन्त्र र लोकतन्त्रवादीहरू एक भएर अगाडि बढ्नुपर्छ भन्नुभएको छ। नेतृत्वको टिम निर्माण गर्ने भन्नुभएको छ, ’उनले भने। शर्माले भने पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन्।

त्यस्तै भीम रावल, झलनाथ खनाल र घनश्याम भुसालसँग पनि निरन्तर संवाद भइरहेको प्रवक्ता सापकोटाले बताए। प्रवक्ता शर्माका अनुसार बैठकले माओवादी, नेकपा एकीकृत समावादीसहितका आठ दलबीच हुने एकतालाई अनुमोदन गरेको बताएका छन्।