‘जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा सफल हुन सकेन’ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आइपरेको महाविपद्को सामना गर्न सरकारले प्रभावकारी रूपमा जनपरिचालन गर्न नसकेको बताएका छन्। उद्धार र राहत कार्यमा नेपाली सेनाले जोखिम मोलेर...