सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत लिन प्रक्रिया अघि बढाएका छन्। उनले बुधबार प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने भएका हुन्। नेकपा संसदीय...