२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनले भने : ‘जनार्दनसँग कुनै स्टेसनमा फेरि भेट हुनेछ’ 

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनार्दन शर्मासँग फेरि भेट हुने बताएका छन् ।

निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका थिए । त्यसक्रममा पत्रकारहरूले ‘जर्नादन शर्मालाई कहाँ छोडिदिनुभयो ?’ भनेर सोधेका थिए ।

नेता वर्षमानले जवाफ दिए, ‘जनार्दन, घनश्याम (भुसाल)जीहरू हामीसँगै हुनुहुन्छ । कम्युनिस्ट आन्दोलनको एउटा घुम्तीमै हुनुहुन्छ । हामी मूल बाटो लाग्यौँ । उहाँहरू घुम्तीतिर केही कुरामा अलमलिनुभएको जस्तो लाग्छ ।’

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले एकतामा आउन अपिल गरेको स्मरण गर्दै उनले थपे, ‘रेल छुटेको हो । विभिन्न स्टेसनमा रोक्दै नयाँ प्यासेन्जर पनि लिएर हिँड्ने भएको हुनाले अर्को स्टेसनसम्म उहाँहरू आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

एउटा स्टेसनमा नभेटे अर्को स्टेसन र त्यसमा पनि नभेटे अर्को स्टेसनमा भेट हुने उनको अपेक्षा छ ।

रेल भन्नुको अर्थ क्रान्ति भएको उल्लेख गर्दै उनले क्रान्तिका क्रममा सबैसँग भेट हुने बताए ।